बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ।
नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।
नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन…