राष्ट्रिय ट्रमा सेन्टर र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरु
लक्षित समूहका बिरामीहरूको पहिचान र सहुलियत का आधारहरूः राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक सेवा एकाइले लक्षित समूह पहिचान गरी सहुलियत निर्धारण गर्दा निम्नानुसारका आधारहरूलाई अवलम्बन गरेको छ।
काठमाडौँ : यही १७ गते जाजरकोटमा गएको भूकम्प र त्यसपछिका पराकम्पहरूबाट भएका घाइतेमध्ये हाल ३६ जना अझै अस्पतालमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले जाजरकोट अस्पतालमा ३ जना, प्रादेशिक अस्पताल सुर्खेतमा ९ जना, भेरी अस्पताल नेपालगन्जमा १४ जना, शिक्षण अस्पताल काठमाडौँमा ८ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा २ जना गरी ३६ जनाको उपचार जारी छ। अन्य घाइते उपचारपछि घर फर्किसकेका छन्। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पपछि झाडापखाला, रुघाखोकी, इन्फ्लुएन्ज
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।
यो सेवापछि अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेयरमार्फत सुरू गरिएको छ ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र...
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तरगतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको हो । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएको छ । विश्वमा जारी
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं र हेटौंडा अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ । मिदास टेक्नोलोजीको सहयोगमा दुवै अस्पतालले सेवा डिजिटलाइज गरेका हुन् । यो सेवापछि अस्पतालमा स्वास्थ्य परीक्षण गराउनका लागि बिहानैदेखि घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउने विश्वास गरिएको छ । यो सेवामार्फत बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न […]
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौँडा अस्पतालको अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जँचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामी वर्गले छुटकारा पाउने विश्वास गरिएको छ । यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायतमा उपलब्ध छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको आरम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार अनलाइनमार्फत उक्त सेवाको सुरूवात गरे ।
सो सेवा सुरु भएसँगै योगदानकर्ताले उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन र काठमाडौँ मेडिकल...
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्सरे डीआर मेसिनको उद्घाटन गरेका छन् । एक्सरे डीआर मेसिनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले एक्सरे डीआर मेसिनको पूर्ण उपयोग गरेर बिरामीलाई सेवा दिनुपर्ने बताए ।ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल गर्ने समेत उनले बताएका छन् । यस्तै, उनले ट्रमामा २५ बेडको आइसीयू बनाउन र थप एक सय शैया बनाउने योजना बनाएको राज्यमन्त्री केसीले बताएका हुन् । यस्तै, ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद