काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं र हेटौंडा अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ । मिदास टेक्नोलोजीको सहयोगमा दुवै अस्पतालले सेवा डिजिटलाइज गरेका हुन् । यो सेवापछि अस्पतालमा स्वास्थ्य परीक्षण गराउनका लागि बिहानैदेखि घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउने विश्वास गरिएको छ । यो सेवामार्फत बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न […]