स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्सरे डीआर मेसिनको उद्घाटन गरेका छन् । एक्सरे डीआर मेसिनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले एक्सरे डीआर मेसिनको पूर्ण उपयोग गरेर बिरामीलाई सेवा दिनुपर्ने बताए ।ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल गर्ने समेत उनले बताएका छन् । यस्तै, उनले ट्रमामा २५ बेडको आइसीयू बनाउन र थप एक सय शैया बनाउने योजना बनाएको राज्यमन्त्री केसीले बताएका हुन् । यस्तै, ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद