युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

फ्रान्सका राष्ट्रपति म्याक्रों र चिनिया समकक्षी सीबीच आज भेट

काठमाडौं : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्।  चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि  बेइजिङ पुगेकी छन्। म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे कुराकानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दुवै नेताले रुस–युक्रेन युद्ध अन्त्यका लागि मस्कोमाथि दबाब दिनमा सीको समर्थन प्राप्त गर्ने प्रयास गर्ने आकलन गरिएको

युक्रेनकाे लागि सहयोग जुटाउन फ्रान्सद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आह्वान

रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्सले अन्तर्राष्ट्रिय सम्मेलनको आह्वान गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गर्नुभएको हो । पेरिसमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनले कीएभलाई वित्तीय र उपकरण दुवैमा केही तत्काल सहायता प्रदान गर्ने उद्देश्य राखेको द वासिङटन पोष्टले जनाएको छ । युक्रेनको समर्थनमा हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनले पूर्वाधार मर्मतका लागि आर्थिक तथा भौतिक सामग्री जुटाउन पहल ...

रुस-युक्रेन युद्ध विश्वव्यापी अस्थिरताको प्रमुख स्रोत : राष्ट्रपति म्याक्रोन

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले एसिया–प्रशान्त क्षेत्रसँग फ्रान्सको सम्लग्नताका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै ‘मुठभेड’ को स्थिति अन्त्य गर्न आग्रह गरेका छन्।  अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै यस क्षेत्रका लागि...

पुटिन र म्याक्राेबीच टेलिफाेन वार्ता !

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोबीच टेलिफोन संवाद भएको छ ।आज आइतवार भएको टेलिफोन संवादमा युक्रेन समस्याका विषयमा कुराकानी भएको फ्रान्सको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सले यो वार्तालाई रुस र युक्रेनबीचको लडाइँ रोक्ने अन्तिम प्रयासको रूपमा वर्णन गरेको खबरमा उल्लेख छ । युक्रेनमा हुन सक्ने ठूलो द्वन्द्वबाट बच्न सम्भवतः अन्तिम र अत्यावश्यक प्रयासको रूपमा आज संवाद भएको अधिकारीहरूले जनाएका छन् । संवादमा फ्रान्सेली राष्ट्रपति म्याक्रोले युक्रेनमा आक्रमण न...

रुसले युक्रेन संकट नथप्नेमा ढुक्क छु : फ्रान्सेली राष्ट्रपति

किभ – फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रुसले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि  रुसका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन । संकट न्यून गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई […]

रसियाले युक्रेन संकट थप तीव्र नपार्नेमा ढुक्क छुः फ्रान्सेली राष्ट्रपति

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि  रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन ।संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई आएको हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘अहिल्यकै अवस्थामा मस्को र पेरिसव

फ्रान्सका राष्ट्रपति म्याक्रों र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडौं । युक्रेनको सीमा नजिक रुसी सेना तैनाथ गरिएतापनि आक्रमण गर्ने रुसको योजना नरहेको विश्वास दिलाएको फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बताउनु भयो । विभिन्न देशको भ्रमणमा रहनु भएका फ्रान्सेली राष्ट्रपति म्याक्रों रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाइ भेट गरी युक्रेन पुग्नु भएको हो । सोही क्रममा युक्रेनका राष्ट्रपति भोलोमिडिर जेलेन्स्कीसंग भेटेर पुटिन आक्रमणमा पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो […]