युक्रेनकाे लागि सहयोग जुटाउन फ्रान्सद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आह्वान

रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्सले अन्तर्राष्ट्रिय सम्मेलनको आह्वान गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गर्नुभएको हो । पेरिसमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनले कीएभलाई वित्तीय र उपकरण दुवैमा केही तत्काल सहायता प्रदान गर्ने उद्देश्य राखेको द वासिङटन पोष्टले जनाएको छ । युक्रेनको समर्थनमा हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनले पूर्वाधार मर्मतका लागि आर्थिक तथा भौतिक सामग्री जुटाउन पहल ...

सम्बन्धित सामग्री

टोकियोमा सुरु भयो इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको अन्तर्राष्टिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ। जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्‍याउन पत्रकारहरुलाई आह्वान गरे।उनले इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्‍याएको योगदान आदरणीय र उदाहरणीय रहेको बताए।इन्जाको उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्&zwj