गठबन्धनलाई गोकुल बाँस्कोटाको प्रश्न- प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् । गठबन्धनका दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सीट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् । ‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन्,’ बाँस्कोटाले सामाजिक सञ्जालमा […]

सम्बन्धित सामग्री

रोल्पाको प्रदेश (ख) मा स्वतन्त्र उमेदवार विजयी

रोल्पाको प्रदेश सभा (ख) मा स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुन विजयी भएका छन्। गठबन्धनबाट उमेदवार बनेका कांग्रेस प्रदेश सभापती अमरसिंह पुनलाई पराजित गर्दै उनि विजयी भएका हुन्।...

गठबन्धनलाई गोकुल बास्कोटाको प्रश्न– प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।  गठबन्धनका दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको  सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् । ‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।  गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन् । ‘घ्यु बेचु

रौतहटका तीन पालिकामा एकीकृत समाजवादीका उमेदवार विजयी

रौतहटको बृन्दाबन नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उमेदवार विजयी भएका छन् ।  यससँगै सो पार्टीले विजय हासिल गरेका स्थानीय तहको संख्या तीन पुगेको छ । बृन्दाबन नगरपालिकामा समाजवादीका उम्मेदवार बिनोद पटेल फराकिलो मतको अन्तरले निर्वाचित भएका छन् ।  उनले कुल ६ हजार १ सय १२ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार तथा बृन्दाबनका निवर्तमान मेयर रामस्नेही यादवले कुल ४ हजार ६ सय ७८ मत प्राप्त गरे ।  त्यसैगरी उपमेयर

जीतपुर– सिमरा उपमहानगरपालिकाका मेयरका उमेदवार ४ घन्टा प्रहरी नियन्त्रणमा

वीरगन्ज – बाराको जीतपुर– सिमरा उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई पक्राउ गरेको हो । उनलाइ झडप गराएको आरोपमा पक्राउ गरिएको हो । उपमहानगरको स्याउली चोकमा महिला मतदाताहरु बसिरहेको स्थानमा कँडेल पुगेर गाली गलौज गरेकाे र प्रतिकारमा उत्रनेहरुसँग झडप हुने स्थिति सिर्जना भएको थियो । झडपको स्थिति […]

एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन

सिन्धुली । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सिन्धुली जिल्लाका नौ वटै तहका उमेदवार टुंगो लगाएको छ । जिल्लाबाट सिफारिस भएका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिकाका प्रमुख उपप्रमुखको उमेदवार टुंगाएको हो । बाग्मति प्रदेश कमिटीले शनिबार उमेदवारको टुंगो लगाएको हो । जस अनुसार कमलामाई नगरपालिकाको मेयरमा महेन्द्रदेव श्रेष्ठ, उपमेयरमा […] The post एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुल्मीको मुसिकोट–४ मा गठबन्धनका साझा उमेदवार घोषणा

गुल्मीको मुसिकोट नगरपालिका ४ मा गठबन्धनका साझा उमेदवार सर्वसम्मत चयन भएका छन् । उक्त वडामा काँग्रेसका गुप्तबहादुर कार्कीलाई वडाध्यक्ष  पदको उमेदवार सर्वसम्मत घोषणा गरिएको हो ।कार्की पृथ्वी मावि बडागाउँ मैदानका शिक्षक समेत हुन् । उनी मुसिकोट माविका शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् ।

पौडेल समूहमा सभापतिको उमेदवार बनाउने प्रयास विफल

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ । बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको हो । बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुन बैठक […]

एमाले १० औं राष्ट्रिय महाधिवेशनमा रामवीर मानन्धर केन्द्रिय सदस्यको उमेदवार

काठमाडौं, मंसिर ९ । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतितिधी सभा सदस्य रामविर मानन्धर एमाले १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको उमेदवार बन्ने भएका छन् । मानन्धर आदिवासी जनजातीको कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवार बन्न लागेका हुन् । नेकपा (एमाले) ले काठमाडौं जिल्लाका १० ओटै निर्वाचन क्षेत्रबाट एमाले १० औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन […]