जीतपुर– सिमरा उपमहानगरपालिकाका मेयरका उमेदवार ४ घन्टा प्रहरी नियन्त्रणमा

वीरगन्ज – बाराको जीतपुर– सिमरा उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई पक्राउ गरेको हो । उनलाइ झडप गराएको आरोपमा पक्राउ गरिएको हो । उपमहानगरको स्याउली चोकमा महिला मतदाताहरु बसिरहेको स्थानमा कँडेल पुगेर गाली गलौज गरेकाे र प्रतिकारमा उत्रनेहरुसँग झडप हुने स्थिति सिर्जना भएको थियो । झडपको स्थिति […]