रोल्पाको प्रदेश (ख) मा स्वतन्त्र उमेदवार विजयी

रोल्पाको प्रदेश सभा (ख) मा स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुन विजयी भएका छन्। गठबन्धनबाट उमेदवार बनेका कांग्रेस प्रदेश सभापती अमरसिंह पुनलाई पराजित गर्दै उनि विजयी भएका हुन्।...

सम्बन्धित सामग्री

७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् । यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको य

रौतहट-२ मा स्वतन्त्र उम्मेदवार विजयी

रौतहट। रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ। नेकपा एमाले बाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका किरण साहले ४ हजार ५९४ फराकिलो मतान्तरले विजयी हुनु भएको हो । उहाँले ३२ हजार ८४२ मत प्राप्त गर्नु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका फिरदोस आलमले २८ हजार २४८ मत प्राप्त […]

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । नेकपा एमालेका नेता प्रभु शाहले  एमालेले जसपासँग तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । प्रभु साहले ३२ हजार ४३७ मत ल्याएर विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २०० मत ल्याउनुभयो । प्रभु साहलाई माओवादीले पनि समर्थन गरेको थियो ।

१३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

स्थानीय तह निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर)...

ललितपुर महानगरपालिकाको वडामा फेरि अर्का स्वतन्त्र उम्मेदवार विजयी

ललितपुर महानगरपालिका वडा नम्बर १३ मा अर्का स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसीले ८६८ मत पाएर विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी निरन केसी ६८९ मत पाएर पराजित भए । यस्तै नेपाली काँग्रेसका जितेन्द्र गजुरेल ६४२ मत पाएर तेस्रो भए ।  यसअघि वडा नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मतका साथ विजयी भएका थिए ।

ललितपुर महानगरपालिका-१३ मा स्वतन्त्र उम्मेदवार केसी विजयी

काठमाडौँ – ललितपुर महानगरपालिका वडा नम्बर –१३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार केसीले ८६८ मतका साथ सो वडाको अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६८९ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले २७६ मत प्राप्त गरेका छन्। वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।

धादिङमा ३ स्वतन्त्र उम्मेदवार विजयी

धादिङ: धादिङको ४६ वडाको मत परिणाम सार्वजनिक हुँदा ३ वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्। नीलकण्ठ नगरपालिका-३, धुनीवेँसी नगरपालिका-५ र ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवा विजयी भएका हुन्।दलहरूप्रति नागरिकको वितृष्णा बढ्दै गएको र स्वतन्त्र उम्मेदवारप्रति जनताको आकर्षण बढेका कारण दलको वर्चश्व भएको स्थानमा समेत स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका राजकु

विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर : विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।जनता समाजवादीबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार (लाल्टिन) चुनाव चिह्न लिएका जितेन्द्रकुमार साह वडाध्यक्षमा विजयी भएका हुन्। साहले ७१६ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा जसपाका उम्मेदवार दिनेशकुमार यादव ६८ मतले पछि परे।यादवले ६३८ मत पाएका छन्। सो वडामा स्वतन्त्रबाट थप २ सदस्य गौरव मण्डल र ढुरिया यादवसमेत विजयी भएका छन्।

भैरवी गाउँपालिका वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्। दैलेखको भैरवी गाउँपालिका–४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका चक्रप्रसाद शर्मा विजयी भएका हुन्। शर्माले ५ सय ८० मत ल्याएर जितेका हुन्।...

रुकुम त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र […]