एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन

सिन्धुली । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सिन्धुली जिल्लाका नौ वटै तहका उमेदवार टुंगो लगाएको छ । जिल्लाबाट सिफारिस भएका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिकाका प्रमुख उपप्रमुखको उमेदवार टुंगाएको हो । बाग्मति प्रदेश कमिटीले शनिबार उमेदवारको टुंगो लगाएको हो । जस अनुसार कमलामाई नगरपालिकाको मेयरमा महेन्द्रदेव श्रेष्ठ, उपमेयरमा […] The post एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चिकित्सक संघको निर्वाचन: आज मनोनयन दर्ता

नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो।

मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध

भैरहवा- भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रूपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो । आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो । बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता […]

मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध

भैरहवा– भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ। सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो। आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो। बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा […]

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता

श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ। राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि मनोनयन हुन् लागेको हो।...

चन्द्रागिरिमा ३३ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन् । उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र) बाट नगरपालिका प्रमुखका उम्

इलामका स्थानीय तहमा क-कसकाे मनोनयन ?

मनोनयनका लागि दुई दिनको समय तोकिएको भए पनि सोमबार मनोनयन गर्ने दलको लाम लागेको हो । सोमबार अबेरसम्म मनोनयन चलेको थियो ।

४८ हजारको मनोनयन दर्ता

काठमाडौँ । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर) पदमा ९७५ जनाको मनोनयन परेको छ । त्यसै गरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ […]

देशभर उम्मेदवार मनोनयन जारी, यस्तो छ कार्यतालिका

काठमाडौं :  आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन जारी रहेको छ।देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ। विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार

कलैयामा मनोनयन प्रक्रिया सुरू

बारा । कलैया उप-महानगरपालिकामा मनोनयन प्रक्रिया सुरू भएको छ । स्थानीय तहको चुनावको लागि आज देखि मनोनयन प्रक्रिया सुरू भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताएका छन् । बिहान १० बजे देखि सुरू भएको मनोनयन प्रक्रियामा १२ बजे सम्ममा विवेकशील साझा पार्टीबाट शिवजी प्रसाद कानुको नगर प्रमुखमा पहिलो उम्मेदवारी परेको उनले बताए । साथै वडा […] The post कलैयामा मनोनयन प्रक्रिया सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक

यस वर्षको ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक भएको मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म ‘द पावर अफ द डग’ ले सर्वाधिक १२ वटा विधामा कब्जा जमाएको छ ।...