गुल्मीको मुसिकोट–४ मा गठबन्धनका साझा उमेदवार घोषणा

गुल्मीको मुसिकोट नगरपालिका ४ मा गठबन्धनका साझा उमेदवार सर्वसम्मत चयन भएका छन् । उक्त वडामा काँग्रेसका गुप्तबहादुर कार्कीलाई वडाध्यक्ष  पदको उमेदवार सर्वसम्मत घोषणा गरिएको हो ।कार्की पृथ्वी मावि बडागाउँ मैदानका शिक्षक समेत हुन् । उनी मुसिकोट माविका शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् ।    

सम्बन्धित सामग्री

दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

८ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ । मास्कीले २२ हजार ३  सय […]

घोषणा हुन मात्र बाँकी छ, चुनाव त जितिसकेको छु : किसान श्रेष्ठ

बारा निर्वाचन क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठ आफूले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए । यो पटक तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार बनेपछि श्रेष्ठ बारा–४ बाट गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । श्रेष्ठ तनहुँबाट बारा पुगेपछि कतिपयले उनलाई पर्यटक उम्मेदवार समेत भनेर टिप्पणी गर

उमेश श्रेष्ठको घोषणा : मैले अहिलेसम्म हारेको छैन, म चुनाव जित्छु (भिडिओसहित)

काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसका नेता तथा चितवन–२ का सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार उमेश श्रेष्ठले आफूले समग्र चितवनको विकासको लागि ठूलो योगदान पुर्याउने बताएका छन् । आफूले विगतमा शिक्षा, स्वास्थ्य, पर्यटन सबै क्षेत्रमा काम गरेको पनि उनले सुनाए । आज प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले देशको समग्र […]

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार बोहराले खगराजलाई सघाउने

डडेल्धुरा : डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा धीरजले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।सोमबार वाम लोकतान्त्रिक गठबन्धनले आलिताल गाउँपालिका ६ र ७ को संयुक्त चुनावीसभामा उनले नेकपा माओवादी केन्द्रका खगराज भट्टलाई सघाउने घोषणा गरेका हुन्। उनले आफूले उम्मेदवारी फिर्ता लिएको र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई सघाउने प्रतिबद्धतासमेत जनाएका छन्।बोहराले चुनाव हुन केही दिन बाँकी रहँदा भट्टलाई समर्थन गरेका हुन्। यसअघि उ

माओवादी केन्द्रका बागी उम्मेदवार चेपाङको समर्थन बानियाँलाई

मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका बागी उम्मेदवार खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आवश्यक देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् । नेपा

तीन/तीन उपमहानगरमा एमाले र कांग्रेसलाई सफलता

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत उपमहारपालिकातर्फको सम्पूर्ण मतपरिणाम प्राप्त भएको छ । सबैभन्दा अन्तिममा घोषणा भएको दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का उपप्रमुखमा एमालेकै स्यानी चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको एक […]

गुल्मीको मुसिकोटमा २६ वर्षीय युवक वडाध्यक्षका उम्मेदवार

गुल्मीको  मुसिकोट नगरपालिका २ मा  २६  वर्षीय युवक वडाध्यक्षको  उमेदवार बनेका  छन्  । सो वडामा सत्ता  गठबन्धनका तर्फबाट नेपाली  काङ्ग्रेस का युवा नेता २६ वर्षीय रविन्द्र  केसीलाई  साझा  उमेदवार घोषणा गरिएको हो ।सो वडामा उनको  नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र,  एकीकृत समाजवादी, जनमोर्चा र  जसपाको प्यानल बनेको छ ।

प्रधानमन्त्री देउवाका छ महिना

पाँचौँपटक प्रधानमन्त्री भएका देउवाको कार्यशैली र कार्यसम्पादनको स्तर उन्नत र परिपक्व भएको पाइएन। गत साउन २४ मा सत्ता गठबन्धनका ५ दलको तर्फबाट घोषणा गरिएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको इमानदारीपूर्ण कार्यान्वयनमा प्रधानमन्त्रीको सम्वोधनले इच्छा...