अधिकांश उमेदवारले चुनावी खर्च विवरण बुझाएनन्, खर्च विवरण बुझाउने उमेदवार ५८ जनामात्रै

लमजुङका स्थानीय तह निर्वाचनका ५८ जना उमेदवारले मात्र चुनावी खर्च विवरण बुझाएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उमेदवार बनेका एक हजार ४१ जना उमेदवारमध्ये निर्धारित समयमा ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका हुन् ।जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार निर्धारित समयमा जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन÷तीन […]

सम्बन्धित सामग्री

अधिकांश उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ – गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उमेदवारमध्ये ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार निर्धारित समयमा जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन-तीन जनाले खर्च विवरण बुझाएका हुन्। सोबाहेक खर्च विवरण बुझाउनेमा १४ जना वडाध्यक्षका उमेदवार […]