पौडेल समूहमा सभापतिको उमेदवार बनाउने प्रयास विफल

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ । बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको हो । बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुन बैठक […]

सम्बन्धित सामग्री

शेखर कोइराला समूहले टुंग्यायो १० जिल्ला सभापतिको उमेदवार (सूचीसहित)

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन २० भित्र सक्नुपर्ने केन्द्रीय निर्वाचन समितिले कार्यतालिका निकालेको छ । कार्यतालिकाअनुसार ६ जिल्लामा यही फागुन १५ गते अधिवेशन गर्नुपर्ने बताइएको छ । सोही जिल्ला अधिवेशनका लागि शेखर कोइराला समूहले १० जिल्लाका लागि जिल्ला सभापतिको उमेदवारको टुंगो लगाएको छ । शेखर...

भोट कसलाई ? देउवालाई कि शेखरलाई ?

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको लागि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि द्रोस्रो चरणको मतदानमा सभापतिको उमेदवार शेरबहादुर देउवा र शेखर कोइरालालाई पुन मत दिन लाइनमा बसेका महिला प्रतिनिधिहरू । तस्वीर, रासस

सभापतिका उमेदवार निधि र गुरुङका प्रतिनिधि नभेटिँदा मतगणना सुरु हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न केही ढिलो भएको छ । सभापतिको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरे पनि सभापतिका उमेदवार विमलेन्द्र निधि र कल्याण गुरुङका प्रतिनिधि नभेटिँदा मतगणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।

संस्थापनइतर समूहमा एउटै उमेदवार हुने सम्भावना कम, थाले आ–आफ्नै तयारी !

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहमा एकजनामात्रै सभापतिको उमेदवार बन्ने सम्भावना कम हुँदै गएको नेताहरुले बताएका छन् । नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालाले आफूहरु सहमतिको बाधक नबन्ने तर सहमति कायम नभए आफूहरुको पनि उमेदवारी रहने बताएका छन् । तर प्रकाशमान सिंह र शेखर कोइराला भने अडानबाट पछि हट्ने संकेतसम्म देखाएका...

कांग्रेस संस्थापनइतरले आज सभापतिको साझा उमेदवार तोक्दै, बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज १४औँ महाधिवेशनका लागि सभापति पदको साझा उमेदवार तय गर्ने भएको छ । संस्थापनइतरका शीर्ष नेताहरूको बैठक बसेर साझा उमेदवार तय गर्ने तयारी छ । यसअघि, मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल भएको थियो । उक्त छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि (आज) बेलुकासम्म...

रामचन्द्र पौडेललाई सभापतिको उमेदवार बन्न किन अप्ठेरो पर्दैछ ?

काठमाडौं । १७ भदौमा कांग्रेसको संस्थापनइतर समूह एक ढिक्का छ भनेर देखाउन सो समूहमा रहेका शीर्ष नेताले संयुक्त पत्रकार सम्मेलन गरे । कांग्रेसको १४ औँ महाधिवेशन नजिकिइरहेका बेला सभापति शेरबहादुर देउवाविरुद्धमा एकमात्रै उमेदवार अघि सार्ने भन्दै रामचन्द्र पौडेलसहित सो समूहमा रहेका सभापतिका आकांक्षीहरुले पत्रकार सम्मेलन गरेका थिए । सो समूहमा पहिलोपटक युवा...

कांग्रेस पौडेल पक्षको बैठक: चारमध्ये को बन्ला सभापतिको साझा उम्मेदवार ?

यो समूहले पार्टीको वडा अधिवेशन शरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी बनाएको छ । कांग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्ने मिति तय गरेको छ ।

देउवाको विकल्पमा साझा उमेदवार खोज्दै कांग्रेस नेताहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विकल्पमा एउटै उमेदवार खोज्न रामचन्द्र पौडेलसहितका नेताहरु छलफलमा जुटेका छन् । सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरु १४ औं महाधिवेसनमा सभापतिको साझा उमेदवार खोज्न छलफलमा जुटेका हुन् ।  काठमाडौंको गौशलास्थित अनुपम फुडल्याण्डमा सभापतिका आकांक्षीहरु जम्मा भएका छन् ।  सभापतिको साझा उमेदवार खोज्ने प्रयोजनका लागि...