कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न अमेरिकाबाट अढाई लाख डोज भ्याक्सिन आउँदै

आइतबारसम्म २,५२,३६३ डोज आउने, प्रभावित क्षेत्रका जनतालाई तत्काल दिइने पाँच सातादेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अमेरिकाबाट भ्याक्सिन मगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकाबाट आगामी आइतबारसम्म दुई लाख...

सम्बन्धित सामग्री

हैजा नियन्त्रण गर्न चुन छर्किँदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ । उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौँका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा झाडी भएको क्षेत्रमा सरसफाइ गर्दै चुन छर्किने काम भइरहेको महानगरले जनाएको छ । बुधबार महानगरले एक परिपत्र जारी गर्दै सबै वडामा हैजा नियन्त्रण गर्न फोहोर […]

हैजा नियन्त्रण गर्न चुन छर्किंदै महानगर

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ । उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौंका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा झाडी भएको क्षेत्रमा सरसफाइ गर्दै चुन छर्किने काम भइरहेको महानगरले जनाएको छ । बुधबार महानगरले एक परिपत्र जारी गर्दै सबै वडामा हैजा नियन्त्रण […]

हैजा नियन्त्रण गर्न एमालेको माग

नेकपा एमालेले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।

सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको एमालेकाे आरोप

काठमाडौँ – नेकपा (एमाले) ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाको बिरामी पुष्टि भए पनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाए […]

के काठमाडौंमा हैजा नियन्त्रण गर्न खोप चाहिन्छ?

काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ।असारको पहिलो हप्तामा बागबजारमा दुई दिदीबहिनीमा देखिएको हैजा अहिले काठमाडौंको विभिन्न ठाउँसहित ललितपुर र भक्तपुरमा समेत देखिएको छ।हैजा मात्रै नभई पछिल्लो समय काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी पनि बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नै हाल दैनिक १५ जनासम्म झाडापखालाका बिरामी उपचारमा पुग्ने गरेका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले भने, ‘बर्खाको मौसम भएको भएर होला

समुदायस्तरमै फैलियो हैजा, नियन्त्रण गर्न सरकारलाई सकस

‘उपत्यकामा हैजा नियन्त्रण गर्न सरकारलाई त्यति गाह्रो छैन। जार र बोतलका पानीमा पनि हैजाको जीवाणु भेटिएको भनिरहँदा सरकार कानुनी प्रक्रियामा पनि जाँनुपर्छ। उत्पादन गर्ने निकायहरू र पानी वितरण गर्ने निकायलाई सरकारले निरन्तर निगरानीमा राख्न आवश्यक छ।'...

उपत्यकाको प्रदूषित खानेपानीले हैजा

काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको […]

हैजा नियन्त्रण गर्न सरकारले थाल्यो काम

सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ। राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो । जिल्ला  स्वास्थ्य  कार्यालय  काठमाडौंका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण  पत्ता  लगाउन तथा रोकथामका  लागि  पनि  ५ जनाको टोली बनाएर कामलाई तिव्रता दिइएको हो । टोलीको संयोजकमा  जिल्ला  स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण

काठमाडौंमा देखिएको हैजा नियन्त्रण गर्ने प्रयासमा सरकार

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा र झाडापखालाका बिरामी देखिन थालेपछि सरकारले नियन्त्रणको तयारी गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले उपत्यकामा बढ्दै गएको हैजा तथा झाडापखाला संक्रमण नियन्त्रणका लागि तयारी अगाडि बढाएको हो।महाशाखाका हैजा रोगमा फोकल व्यक्ति डा खगेश्वर गेलालका अनुसार आजै मात्र महाशाखा, काठमाडौं महानगरपालिका, उपत्यकाका तीनवटै जिल्ला जनस्वास्थ्य कार्यालय, उपत्यका खानेपानी लिमिटेड सहितको बैठक बसेर हैजासम्बन्धी ज