समुदायस्तरमै फैलियो हैजा, नियन्त्रण गर्न सरकारलाई सकस
‘उपत्यकामा हैजा नियन्त्रण गर्न सरकारलाई त्यति गाह्रो छैन। जार र बोतलका पानीमा पनि हैजाको जीवाणु भेटिएको भनिरहँदा सरकार कानुनी प्रक्रियामा पनि जाँनुपर्छ। उत्पादन गर्ने निकायहरू र पानी वितरण गर्ने निकायलाई सरकारले निरन्तर निगरानीमा राख्न आवश्यक छ।'...
चालू आर्थिक वर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ । विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भइरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो । अर्थ मन्त्रालयले इन्धन, मर्मत, कार्यालय सामग्री, सेवा तथा परामर्श र भ्रमणलगायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ ।