काठमाडौं : नेकपा (एमाले)ले सरकारले काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भएपनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको…