सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको एमालेकाे आरोप

काठमाडौँ – नेकपा (एमाले) ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाको बिरामी पुष्टि भए पनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाए […]

सम्बन्धित सामग्री

‘औषधीहरुको नियन्त्रण गर्न जरुरी’

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ति गुणस्तरहिन औषधीहरु भेटिरहेको भन्दै तिनीहरुको नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। मन्त्री गिरीले आज औषधी व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ कार्यक्रममा सम्बोधन गर्दै बजारमा गुणस्तरहिन औषधीहरु छ्यापछ्याप्ति रहेको गुनासोहरु बढिरहेको बेला औषधी ब्यवस्था विभागले तिनीहरुको नियन्त्रणका लागि पहल गर्नु आवश्यक रहेको बताएका छन्। […]

डेङ्गु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ,३१ भदौ । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेङ¬्गु फैलिएकोे जनाएको छ । गत साउनदेखि हालसम्म १२ […]

डेंगु नियन्त्रण गर्न छैन महानगरको तयारी

काठमाडौं : यतिवेला देशभर डेंगु संक्रमण निरन्तर उकालो लागिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार आइतबारसम्म देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमित भइसकेका छन्।काठमाडौं, ललितपुर लगायतका १० वटा जिल्ला उच्च जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ। तर सरकारले डेंगु नियन्त्रणका लागि खासै पहल गरेको देखिँदैन। डेंगु जोखिम कायम रहँदा पनि संघीय तथा स्थानीय सरकारले पहल गरेका छैनन्। डेंगुको संक्रमण उच्च रहेको काठमाडौंमा महानगरपालिकाले नियन्त्रण

वंशाणुगत रोग नियन्त्रण केन्द्र स्थापना गर्न पहल थाल्छुः स्वास्थ्य राज्यमन्त्री

वीर अस्पतालको वंशाणुगत  युनिटले  आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन् ।

विदेशी विनिमय सञ्चिति बढाउने पहल सुरु

काठमाडौं, चैत २८। विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग […]

‘कार्बन उत्सर्जन नियन्त्रण गर्न सशक्त पहल गर्नुपर्छ’

यही अक्टोबर ३१ मा हुने कोप २६ शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जन नियन्त्रण गर्न गरेको प्रयासको विषयलाई सशक्त रूपले उठाउनुपर्ने सरोकारवालाले बताएका छन् ।जलवायु परिवर्तनसँग जोडिएका विश्वव्यापी मुद्दाबारे छलफल गर्न यही अक्टोबर ३१ मा बेलायतको ग्लासगोमा कोप २६ शिखर सम्मेलन हुँदैछ । सो शिखर सम्मेलनमा नेपालले कार्बन उत्र्सजनलाई न्यूनीकरण गर्नका लागि वन जंगललाई जोगाएर वातावरण […]

हाट बजारमा चहल पहल बढ्दै

धनकुटा – धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको छ ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले लगाएको निशेधाज्ञाका कारण बन्द रहेका धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको हो । […]

विद्युत वितरण प्रभावकारी गर्न प्राधिकरणको पहल शुरु

नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो वितरण बनाउन, चुहावट नियन्त्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ ।

राजस्व चुहावट नियन्त्रण गर्न सबैको पहल आवश्यकः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताएक्ँ छन् ।“राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं, शक्तिका साथ प्रस्तुत हुन्छौं, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने, “व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौं ।”अर्थमन्त्री पौडेलले निर्दोष नपरुण र दोषीले उन्मुक्ति […]