बाँके–३ बाट चुनाव लड्न कांग्रेसका तीन शीर्ष नेताको नाम सिफारिस

आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ। प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम सम्भावित उम्मेदवारका रुपमा स...

सम्बन्धित सामग्री

टिकट नपाएपछि काँग्रेस नेता बुढाथोकीले भने पार्टीले मेरो नाक कटायो

काठमाडौँ । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली काँग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि काँग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाईँ, जलकुमार गुरु र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा २ मा […]

कांग्रेस नेता बुढाथोकीको गुनासो : पार्टीले मेरो नाक कटायो

१८ असोज, काठमाडौं । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाई, जलकुमार गुरुँ र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा […]

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए।...

दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुक...

सिट बाँडफाँडको सकसले नेताहरु नै अन्यौलमा

काठमाडौँ- अहिले धमाधम प्रदेश र प्रतिनिधिसभा उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ । हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ३ जनाको नाम सिफारिस चलिरहेको छ । कतिपय शीर्ष र प्रभावशाली नेताहरूले एकभन्दा बढी क्षेत्रबाट पनि नाम सिफारिस गरेका छन् । चुनावी माहोल र गठबन्धनमा कति सिट पाइने हो भन्ने एकिन नभएका कारण नेताहरू एकिनका साथ उम्मेदवार बन्छु […]

काँग्रेसले अझै टुङ्ग्याउन सकेन महानगरका मेयर र उपमेयरका उम्मेदवार

नेपाली काँग्रेसले शनिबार पनि महानगर र उपमहानगरपालिकामा पार्टीको उम्मेदवारहरू चयन गर्न सकेन । उम्मेदवारहरू टुङ्गो लगाउन पार्टीका शीर्ष नेताहरू बालुवाटारमा जुटे पनि ठोस सहमति हुन नसकेको हो ।काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार काँग्रेसका शीर्ष नेताको बैठकमा आज ठोस कुनै छलफल भएन । अमेरिकी सांसद र गठबन्धनका शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री व्यस्त हुँदा बैठकमा घनिभूत छलफल हुन पाएन । उनले भने, ‘महानगरको उपमेयरमा पनि धेरैको नाम सिफारिस भएकाले नेताहरू सहमति पुग्न सक्नु भएको छैन ।सहमति नज

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ

काठमाडौं, ९ बैशाख । आगामी स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टीको महानगर समितिको हिजो बसेको बैकठले मेयरमा श्रेष्ठको नाम सिफारिस गरेको हो । शीर्ष तहमा श्रेष्ठसहित पुर्वसचिव केदारबहादुर अधिकारी र दीपक रञ्जितको नामपनि मेयरमा चर्चामा थियो ।

राप्रपाबाट काठमाडौँको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको हिजो (बिहीबार) बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्व सचिव केदारबहादुर अधिकारी र पूर्व एसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो […]

पोखरामा एकीकृत समाजवादीले गर्‍यो उम्मेद्‍वार सिफारिस

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरका लागि ३ जना उम्मेद्‍वारको नाम सिफारिस गरेको छ । कास्की जिल्ला कमिटीले मेयरको उम्मेद्‍वारमा दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको हो । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । उसले पोखराको उपप्रमुखको उम्मेद्‍वारमा होम नेपाली […]

विवाद समाधानमा सफल होला नेकपा ?

राष्ट्रिय सभामा कसको नाम सिफारिस गर्ने भन्ने सम्बन्धमा विवाद उत्पन्न भएपछि शीर्ष नेताहरुबीच चिसिएको सम्बन्धका