काठमाडौँ- अहिले धमाधम प्रदेश र प्रतिनिधिसभा उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ । हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ३ जनाको नाम सिफारिस चलिरहेको छ । कतिपय शीर्ष र प्रभावशाली नेताहरूले एकभन्दा बढी क्षेत्रबाट पनि नाम सिफारिस गरेका छन् । चुनावी माहोल र गठबन्धनमा कति सिट पाइने हो भन्ने एकिन नभएका कारण नेताहरू एकिनका साथ उम्मेदवार बन्छु […]