कांग्रेस नेता बुढाथोकीको गुनासो : पार्टीले मेरो नाक कटायो

१८ असोज, काठमाडौं । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाई, जलकुमार गुरुँ र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा […]