पोखरामा एकीकृत समाजवादीले गर्‍यो उम्मेद्‍वार सिफारिस

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरका लागि ३ जना उम्मेद्‍वारको नाम सिफारिस गरेको छ । कास्की जिल्ला कमिटीले मेयरको उम्मेद्‍वारमा दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको हो । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । उसले पोखराको उपप्रमुखको उम्मेद्‍वारमा होम नेपाली […]