लमजुङ अस्पतालमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क उपचार
जिल्ला अस्पताल लमजुङको नवनियुक्त व्यवस्थापन समितिको पहिलो वैठकले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निशुल्क उपचार प्रदान गर्ने निर्णय गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले अप्रेशन थिएटर सेवा सम्बन्धमा...
रुपन्देहीको बुटवलमा बाआमा संग नगरप्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी बितरण गर्ने कार्यक्रमको उदेश्य रहेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयो । बुटवल १२ तामनगर प्रगतिटोलकी ११० बर्षिया ऐरावती बरईको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नन्दु […]
पाँचथर । पाँचथरको फिदिममा ५ दिने नि:शुल्क कृत्रिम दन्त शिविरबाट ३ सय बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् । फिदिम नगरपालिका, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौं, जिल्ला अस्पताल पाँचथरको संयुक्त आयोजनामा जेष्ठ नागरिक तथा बिपन्न परिवारलाई लक्षित गरेर दन्त शिविर संचालन गरिएको हो । शिविरमा १ सय ३ जना ब्यक्तिको दाँत सेट […]
कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीच मंगलबार बसेको बैठकले नीजि अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति गरेको हो ।सबै नीजि अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने सहमति भएको जनाइएको छ । ‘७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक
कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीच मंगलबार बसेको बैठकले नीजि अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति गरेको हो ।सबै नीजि अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने सहमति भएको जनाइएको छ । ‘७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ । ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर सम्मान गर्दै स्वास्थ्य उपचार गर्दै आएका छन् । आफ्नै घरमै बसेर सम्मानसहित स्वास्थ्य उपचार पाउँदा जेष्ठ नागरिक खुशी भएका छन् । गाउँपालिकाले ६ वटै वडाहरुमा […]
देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो ।वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानक
मोतीराम तिमल्सिना, काभ्रे । ब्याण्ड बाजागाजा सहितका पार्टी प्यालेस, खचाखच बस, खुल्ल्ला विद्यालय, बजार तथा सडकमा विना माक्स सहितका नागरिकहरुको जमघट, लगातार सरकारी कार्यालय तथा गैससहरुका कार्यक्रममा प्रशासनिक कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिताले कोभिड नियन्त्रणमा ‘कर्मकाण्डी’ तयारी देखिएको छ । कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले गरेका निर्णयहरु जिल्लामा […]