मोतीराम तिमल्सिना, काभ्रे । ब्याण्ड बाजागाजा सहितका पार्टी प्यालेस, खचाखच बस, खुल्ल्ला विद्यालय, बजार तथा सडकमा विना माक्स सहितका नागरिकहरुको जमघट, लगातार सरकारी कार्यालय तथा गैससहरुका कार्यक्रममा प्रशासनिक कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिताले कोभिड नियन्त्रणमा ‘कर्मकाण्डी’ तयारी देखिएको छ । कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले गरेका निर्णयहरु जिल्लामा […]