जिम्मेवारीबाट पछि हट्दै सरकार: अब काेभिड-१९ को परीक्षण तथा उपचार आफैले गर्नुपर्ने

काठमाडौं : कोभिड-१९ को परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ। सरकारले असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी  सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत बाहेक अरुले आफ्नै खर्चमा कोराना परिक्षण गर्नुपर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार  असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक,

सम्बन्धित सामग्री

२४ घण्टामा २७ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएकामध्ये शून्य दशमलव ५६ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो । यस्तै थप दुई सय २० जना निको भएका छन् । नेपालमा अहिले चार हजार तीन सय ७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै...

प्रयाेगशालाबाहिर गरिएका काेराेना परीक्षणकाे विवरण पठाउन मन्त्रालयकाे आग्रह

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका काेभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ । विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्ताे आग्रह गरेको हो । प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन भनेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाश...

कानुनमन्त्री बडुलाई काेभिड संक्रमण

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९काे संक्रमण पुष्टि भएको छ ।पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि काेभिड-१९ संक्रमण भएकाे थियाे । उनी संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा काेभिड–१९ खोप उम्मेद्वारको प्रभावकारिता परीक्षणका लागि नामाङ्कन सुरु

काठमाण्डाै – सानाेफी र जीएसकेले नेपालमा एक पुनः संयोजक प्रोटिन काेभिड–१९ खोपको सहायक उम्मेदवारको सुरक्षा, प्रभावकारिता र प्रतिरक्षा क्षमता मूल्याङ्कन गर्नका लागि अनुमोदन प्राप्त गरेको छ । सुरक्षित, प्रभावकारी र किफायती खोपहरूको खोज, विकास र वितरणका लागि समर्पित एक अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) ले नेपालमा तीन अध्ययन साइटहरूमा चार हजार स्वयंसेवक भर्ना गर्ने अपेक्षा गर्दै, फेज थ्री क्लिनिकल परीक्षण सञ्चालन गर्नेछ । ग्लोबल क्लिनिकल परीक्षणकाे सहायताका लागि स्थानीय डाटा उत्पादन गर्न, आईभीआई...

काेराेना सङ्क्रमण दर केही घट्याे

काठमाण्डाै – नेपालमा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण दर केही घटेको छ । पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये २७ दशमलव २४ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।केही दिन अघिसम्म नमुना परीक्षण गरिएकामध्ये ३५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुने गरेकोमा आज २७ प्रतिशतमा झरेको हो । पछिल्लो २४ घण्टामा चार हजार सात सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार एक सय ७८ जना र दुई हजार चार सय २५ जनाको ...

सप्तरीकाे गजेन्द्रनारायण अस्पतालमा आजदेखि दैनिक पीसीआर परीक्षण सुरु

सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आज (आइतवार) देखि दैनिक पीसीआर परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकबाट भएको निर्णयअनुसार दैनिक पीसीआर परीक्षण सुरु भएको हो । यसअघि भने अस्पतालमा हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । ‘अस्पतालबाट यसअघि हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएकोमा जिल्ला सीसीएमसीकाे निर्णयअनुसार आइतवारदेखि दैनिक परीक्षण सुरु गरेक...

धुलिखेल अस्पतालमा कोरोना परीक्षण किट अभाव

काभ्रेको  धुलिखेल अस्पतालमा कोरोना भाइरस (काेभिड– १९) संक्रमण परीक्षण किटको अभाव भएको छ । सरकारले उपलब्ध

उदयपुरमा काेराेना रिपाेर्ट 'पाेजेटिभ' देखिएपछि गाउँका सबैकाे परीक्षण गरिने

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका ३ को मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरस (काेभिड १९) रिपोर्ट पोजेटिभ देखिएपछि गाउँका सबै मानिसहरुको कोरोना परीक्षण गरिने भएको छ ।  यस गाउँमा रहेका झण्डै ५० घर मुस्लिम समुदायका मानिसहरुको कोरोना परीक्षण गरिने भएको हो । गाउँलेहरुको स्वाब सङ्कलन गर्...