काठमाडौँ – सरकारले २५ जिल्लामा ५ वर्षसम्मका बालबालिकाको मासिक सुरक्षा भत्ता, औषधि तथा उपचार सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक एकल महिला अपांगता भएका नागरिक दलित जेष्ठ नागरिक, लोपोन्मुख आदिवासी जनजाती मानवविकास सुचकांक न्युन भएका, दलित बालबाकिा लागि […]