तेस्रोपटक बागमती मन्त्रिपरिषद् विस्तार : पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रबाट तीन मन्त्री र नेकपा (एकीकृत समाजवादी)बाट दुईजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् ।  माओवादी केन्द्रका घनश्याम दाहाल...

सम्बन्धित सामग्री

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने मन्त्री

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको …

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

हेटौंडा–चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ । साविकका मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ५ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेका छन् ।सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट ३ […]

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्।पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र वसन्त मानन्धरलाई मन्त्री बनाउँदै छन्। हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागे पनि को–को केके मन्त्री बन्दै छन् भन्ने जानकारी नआएको हुमागाईंले बताए।उनले भने, ‘आज मन्त्रिपरिषद् विस्तार हुन लागेको र

बागमतीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिँदै, को को बन्दैछन् मन्त्री ?

बागमती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। मन्त्रालय टुक्राएर १४ वटा बनाएपछि भने, पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो ।मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन त

बागमती मन्त्रिपरिषद् विस्तार : पार्टीको चुनावी घोषणा उल्लंघन

हेटौंडा : अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टीको चुनावी घोषणापत्र बाहिर गएर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।  मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी शाक्यले एमालेले चुनावमा गरेको घोषणाभन्दा बाहिर गएर मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। संविधानले प्रदेशलाई २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार दिएको छ।तर एमालेले चुनावका बेला जम्बो मन्त्रिमण्डल खर्चिलो हुने भन्दै कानुनले दिएको अधिकारभन्दा आधा मात्रै मन्त्रिपरिषद् बनाउने घोष

मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दै

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रमुख सचेतक निरौलाले बताए । मन्त्री बन्नेहरुको नाम भने उनले खुलाउन चाहेनन् । मुख्यमन्त्री शाक्यले आज मध्याह

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रीको शपथ ४ बजे

बागमती प्रदेशले तीन मन्त्री पाउने प्रमुख सचेतक केशव पाण्डेले जानकारी दिए । ‘मन्त्रिपरिषद् विस्तार हुँदै छ । हामी छलफलमै छौँ ’, पाण्डेले भने ।