काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आफ्नो दोस्रो कार्यकालमा उहाँले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।
पुनर्गठित मन्त्रिपरिषद्मा ४३ जना नयाँ मन्त्री अटाएका छन् । यसमध्ये १५ जना ‘क्याबिनेट’ मन्त्री र २८ जना राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै ७६ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मध्य प्रदेशमा भाजपा सरकार बनाउन भूमिका खेल्ने ज्योतिरादित्य सिन्धियादलाई पनि मन्त्री बनाइएको छ ।
सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल पुनर्गठन गरिएको भन्दै मोदी...