प्रदेश १ को मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बर्नाएका छन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, […]

सम्बन्धित सामग्री

प्रदेश १ : १८ पूर्व र वर्तमान मन्त्री चुनावी मैदानमा कसको अवस्था कस्तो ?

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर

प्रदेश १ : लडाकुदेखि शिक्षकसम्म भए मन्त्री

विराटनगर :  आफू नियुक्ति भएको ३ महिनापछि प्रदेश १ का राजेन्द्रकुमार राईले आज (आइतबार) बल्ल मन्त्रिमण्डल बनाएका छन्।गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री नियुक्त भएका राईले ८ जना मन्त्री थपेर मन्त्रिपरिषदका सदस्य १४ पुर्‍याएका छन्।नेपाली कांग्रेसबाट ५, नेकपा एकीकृत समाजवादीबाट ४, माओवादी केन्द्रबाट ३ र जसपाबाट १ जना मन्त्री छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन्।कांग्रेसबाट ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङगाम

राष्ट्रिय सभाको चुनाव पछि मात्रै प्रदेश १ सरकार विस्तार  !

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले राष्ट्रिय सभाको चुनाव पछि मात्रै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन ।  कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको साथ पाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले यस अघि ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।  अढाई महिना बित्दा समेत दुई मन्त्रालय मन्त्री बिहिन छन् । मन्त्रालय थप गरेर थप मन्त्री सहित सरकार बिस्तारको तयारीमा मुख्यमन्त्री राई रहेको उनी निकट स्रोतले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनको आचारसंहिता लागू ...

प्रदेश १ : कात्तिक ३० मा विश्वासको मत लिने मुख्यमन्त्री राईको तयारी

विराटनगर : प्रदेश १  सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।धनकुटामा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कात्तिक ३० गने विश्वासको मत लिने तयारी रहेको बताएका हुन्।  ४ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि शपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक १५ मा पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ मा मुख्यमन्

प्रदेश १ सरकारले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने

चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी अघिल्लो मंगलबार सपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन दलबीच सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।

प्रदेश १ मा दलित समुदायबाट मन्त्री बनाउन माग

प्रदेश १ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै दलित अगुवाहरूले सरकारलाई समावेशी बनाउन माग गरेका छन् । गत १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त राजेन्द्र राईले चार विभागीय मन्त्री र एक राज्यमन्त्री गरी...

प्रदेश–१ सरकारमा ५ जना मन्त्री थपिए

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।यसरी थपिने मन्त्रीहरूलाई बुधबार साँझ सपथग्रहण गराइएको छ ।थपिने मन्त्रीहरूमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री […]

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।मुख्यमन्त्री आचार्यले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् ।