चोकचोकमा कडा चेकजाँच, होल्डमा परेका सवारी ७ बजेसम्म नछाडिने

प्रहरीले निषेधाज्ञा सफल बनाउन उपत्यकामा चेकजाँचमा कडाइ गरेको छ ।  स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएपनि निषेधाज्ञा उलंघन गर्न हुने भएकाले चेकजाँचलाई कडा पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ । तर, तोकिएको आदेश भन्दा फरक गर्नेलाई कारबाहीको दायरामा ल्याइएको छ ।   तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनले बताए । सिंहले काठमाडौंका १२८ ठाउँ...

सम्बन्धित सामग्री

मापदण्ड भन्दा बढी वायू प्रदूषण फैलाउने र धुवाँ फाल्ने सवारी साधनलाई कारबाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड भन्दा बढी वायू प्रदूषण फैलाउने र धुवाँ फाल्ने सवारी साधनलाई कारबाही गर्ने भएको छ । महानगरले शनीबार सुचना जारी गर्दै मापदण्ड भन्दा बढी प्रदुषण फैलाउने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको हो । मापदण्ड विपरित गुड्ने सवारी साधनलाई काठमाण्डौ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ दफा ५२ को […]

२० वर्ष पुराना सवारी हटाउने निर्णयविरुद्ध प्रदर्शन, तस्वीरहरू

काठमाडौं : २० वर्ष पुराना सवारीसाधनहरू हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले विरोध प्रदर्शन गरेका छन्।विभिन्न यातायात समिति तथा व्यवसायी आवद्ध राष्ट्रवादी केन्द्र नेपालले गरेको आन्दोलनले काठमाडौंको माछापोखरी आज तनाव ग्रस्त बनेको छ।आन्दोलनका कारण बालाजु माछापोखरी सडक खण्डबाट आवत जावत हुने सवारी अवरुद्ध भएको छ। साथै आन्दोलन क्षेत्र बालाजुको माछापोखरी क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको छ।

उपत्यकामा आज ट्राफिक प्रहरीको कडा सवारी जाँच (तस्वीरसहित)

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गरेको छ। उपत्यकामा बाइक चोरीका घटना, जथाभावि लेन मिच्ने, मापसेको घटना बढ्न थालेपछि प्रहरीले दिउँसो पनि कडा सवारी जाँच गरेको हो।कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी जाँच हुनु नियमित प्रक्रिया नै भएको बताए। प्रहरीले मंगलबारमात्र करिब २ हजार ५ सय २९ सवारीलाई कारबाही गरेको थियो।ट्राफिक प्रहरीले आज गरेको विशेष जाँचका क्रममा २ सय ६३ जना चालक क

मुग्लिन–आँबुखैरेनी सडकखण्डमा एकतर्फी साना सवारी चल्न थाले

काठमाडौं, २७ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी साधन चलेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर बाटो बढाएसँगै साना सवारी चलेका हुन् । मुग्लिन–आँबुखैरेनी सडक खण्डमा चार दिन पछि मात्रै ठूला सवारी चल्ने भएका छन् । सडक भासिएको ठाउँमा कडा चट्टान भएकाले भित्तातर्फको भाग काट्न ४ दिन समय लाग्ने […]

उपत्यकामा ३ सय ४५ सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं । होलीको अवसरमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका ६८ ठाउँमा ट्राफिक चेक प्वाइन्ट राखिएको छ । होली खेल्ने नाममा तिब्र गतिमा चलाएका सवारी, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार मध्यान्हसम्म ३ सय ४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर राखिएको ट्राफिक […]

उपत्यकामा होली सुरक्षा : सडकमा कडा चेकिङ, तस्वीरहरू

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिनुका साथै विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ। बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरिएको छ।उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरस

उपत्यकामा यस्तो देखियो राति ८ बजेपछिको सवारी निषेध (तस्बिरहरु)

कोरोना नियन्त्रणका लागि कडा बन्दै गएको प्रशासनले काठमाडौँ उपत्यकामा बिहीबारदेखि राति  ८ बजेसम्म मात्र सार्वजनिक तथा निजी सवारी साधन चलाउने पाइनेगरी निषेधाज्ञा लागू गरेको छ।  निषेधाज्ञाको पालना गराउन उपत्यकाका सडकमा प्रहरीले...

पुराना पास रद्द गरी निषेधाज्ञा आजबाट कडा

काठमाडौँ, २२ वैशाख। कोरोना भाइरसको जोखिम बढेपछि सरकारले निषेधाज्ञा थप कडा पारेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञामा पनि सवारी साधान र आवतजावत बाक्लो देखिएपछि कडाई शुरु गरिएको हो । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर […]

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

गण्डकी, २० वैशाख: जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ । वैशाख २१ गते बिहान […]