काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड भन्दा बढी वायू प्रदूषण फैलाउने र धुवाँ फाल्ने सवारी साधनलाई कारबाही गर्ने भएको छ । महानगरले शनीबार सुचना जारी गर्दै मापदण्ड भन्दा बढी प्रदुषण फैलाउने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको हो । मापदण्ड विपरित गुड्ने सवारी साधनलाई काठमाण्डौ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ दफा ५२ को […]