कोरोना भाइरसको संक्रमण रोक्न बंगलादेशमा सोमवारदेखि कडा लकडाउन गरिने भएको छ। देशव्यापी हुने लकडाउन अघि मानिसहरु गृहनगर फर्किने क्रम बढेको छ। टर्मिनल स्टेशनहरुमा धैरै संख्यामा मानिसहरु भेला भएका छन्।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै रेल र बस सेवाहरु स्थगित गरिएको थियो। जसकारण मानिसहरु निजी सवारी साधनमा, भाडाको गाडीमा र…