काठमाडौं, २७ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी साधन चलेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर बाटो बढाएसँगै साना सवारी चलेका हुन् । मुग्लिन–आँबुखैरेनी सडक खण्डमा चार दिन पछि मात्रै ठूला सवारी चल्ने भएका छन् । सडक भासिएको ठाउँमा कडा चट्टान भएकाले भित्तातर्फको भाग काट्न ४ दिन समय लाग्ने […]