साहित्यमा विश्वेश्वर, राजनीतिमा बिपी

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०८ वर्ष पुगिसकेको छ। आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीका लागि सुम्पेर २०३९ साल साउन ५ गते यो धराबाट बिदा लिनुभएका बिपीबारे अनगिन्ती लेखिए। उहाँको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो तथा राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्। भइरहेका छन्। बिपीको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्ले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताले शोध गरिसकेका छन्।

सम्बन्धित सामग्री

पदभन्दा माथि उठेका राजनेता बिपी कोइराला

नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित छन्।

भारतीय स्वतन्त्रता संग्राममा बिपी

समाजवादी पार्टीको सदस्य भएपछि बिपी राजनीतिमा प्रतिबद्ध भएर लागे। उनलाई अब राजनीतिबाट विमुख वा अलगिने सम्भावना थिएन। त्यस पार्टीसँगको संलग्नताले भारतीय राजनीतिका लोकप्रिय नेताहरूसँग उनको दीर्घकालीन वा स्थायी सम्बन्ध स्थापित भयो।...

रामचन्द्रपछि तनहुँमा राजनीति दोस्रो पुस्ताको हातमा

७ चैत, पोखरा । पञ्चायतकालमै बिपी कोइरालासहित कांग्रेसको नेतृत्वसँग सम्बन्ध बनाएका रामचन्द्र पौडेलले गत आमचुनावसम्म तनहुँको राजनीतिमा रजगज गरे । कांग्रेस शीर्ष तहमै सम्बन्ध र प्रभाव पारेका रामचन्द्रले २०४८ यताका सबै चुनावमा आफूले टिकटमात्र लिएनन्, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग पनि भाग खोजेर टिकटै बाँड्ने ठाउँमै पुगे । प्रजातन्त्र स्थापनाका लागि क्रान्तिमा होमिने र कांग्रेस […]

‘नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो’

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताउनु भएकाे छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताउनु भएकाे हाे । खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गर्दै बाह्य हस्तक्षेप र प्रभावकै […]

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको पूर्व गृहमन्त्री बालकृष्ण खाणको दावी

काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गरेका छन् । शनिबार बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्वर्गीय बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै खाणले बाह्य हस्तक्षेप र प्रभावकै कारण कांग्रेसलाई प्रतिकुलतामा पुर्‍याएको बताएका हुन् । राष्ट्रिय एकता तथा मेलमिलाप […]

नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको छ : नेता खाँण

बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् । कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको उनले बताए । बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले पार्टीलाई एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा  रूपान्तरण गर्ने बताए। उनले सरकारमा नहुँदैमा आत्तिनु नहुने बरु सुधार  गरेर जानुपर्ने बताए । उनले भने  नीति र सिद्धान्तमा केहि

२८ वर्षमा भत्कियो एमालेको गढ, कार्यकर्ताले लगाइदिए २८ किलोको माला

पोखरा – नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा तनहुँ जहिले हाबी हुन्छ। बिपी कोइरालाको पालादेखि नै रामचन्द्र पौडेल गोविन्दराज जोशीको बलियो उपस्थिति थियो। पछिल्लो पुस्ताका प्रदीप पौडेलले पनि कांग्रेसका प्रभाव जमाइरहेका छन्। र, पनि तनहुँ २ मा कांग्रेस कमजोर सावित भइरहन्छ। एमालेको गढ तनहुँ २ (साविकको ३) मा यसपालि भने भत्किएको छ। २८ वर्षपछि एमालेको गढ भत्काएर […]

मिल्लान् तीन कोइराला ?

नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ। एक

नीति निर्माणको निर्णायक तहमा युवा नेतृत्वको माग

युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पु¥याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली काँग्रेस, नीति, नेतृत्व, सङ्घर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।&nbs