७ चैत, पोखरा । पञ्चायतकालमै बिपी कोइरालासहित कांग्रेसको नेतृत्वसँग सम्बन्ध बनाएका रामचन्द्र पौडेलले गत आमचुनावसम्म तनहुँको राजनीतिमा रजगज गरे । कांग्रेस शीर्ष तहमै सम्बन्ध र प्रभाव पारेका रामचन्द्रले २०४८ यताका सबै चुनावमा आफूले टिकटमात्र लिएनन्, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग पनि भाग खोजेर टिकटै बाँड्ने ठाउँमै पुगे । प्रजातन्त्र स्थापनाका लागि क्रान्तिमा होमिने र कांग्रेस […]