पोखरा – नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा तनहुँ जहिले हाबी हुन्छ। बिपी कोइरालाको पालादेखि नै रामचन्द्र पौडेल गोविन्दराज जोशीको बलियो उपस्थिति थियो। पछिल्लो पुस्ताका प्रदीप पौडेलले पनि कांग्रेसका प्रभाव जमाइरहेका छन्। र, पनि तनहुँ २ मा कांग्रेस कमजोर सावित भइरहन्छ। एमालेको गढ तनहुँ २ (साविकको ३) मा यसपालि भने भत्किएको छ। २८ वर्षपछि एमालेको गढ भत्काएर […]