बिपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारी हटाउन माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

उनीहरूले प्रतिष्ठानमा हुने गरेको राजनीतिक नियुक्तिमाथि पनि प्रश्न उठाएका छन्। ‘फुटबलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति!’ लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन्।