भारतीय स्वतन्त्रता संग्राममा बिपी

समाजवादी पार्टीको सदस्य भएपछि बिपी राजनीतिमा प्रतिबद्ध भएर लागे। उनलाई अब राजनीतिबाट विमुख वा अलगिने सम्भावना थिएन। त्यस पार्टीसँगको संलग्नताले भारतीय राजनीतिका लोकप्रिय नेताहरूसँग उनको दीर्घकालीन वा स्थायी सम्बन्ध स्थापित भयो।...