नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको पूर्व गृहमन्त्री बालकृष्ण खाणको दावी

काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गरेका छन् । शनिबार बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्वर्गीय बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै खाणले बाह्य हस्तक्षेप र प्रभावकै कारण कांग्रेसलाई प्रतिकुलतामा पुर्‍याएको बताएका हुन् । राष्ट्रिय एकता तथा मेलमिलाप […]

सम्बन्धित सामग्री

गृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान

बुटबल- गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन्। खाँणले रुपन्देही जिल्लाकाे तिलोत्तमा नगरपालिका- ८ स्थित ज्योति मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।

गृहमन्त्री बालकृष्ण खाणले गरे मतदान

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले तिलोत्तमा नगरपालिका - ८ ज्योति मा वि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। सभामुख अग्निप्रसाद…

गृहमन्त्री बालकृष्ण खाणद्वारा मतदान

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले मतदान गर्नु भएको छ । उहाँले  बिहान ७ बजे रुपन्देहीको तिलोत्तमा–८ मा रहेको ज्योति आधारभूत विद्यालयमा मतदान गर्नु भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि संवत् २०७८ साल चैत्र […]

गृहमन्त्री बालकृष्ण खाँणले भनेः एमसीसी अगाडि बढ्छ

काठमाडौं, ६ पौष । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता अगाडि बढ्ने स्पष्ट पारेका छन् । उनले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको समेत बताए । ‘एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ जनकपुर पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीको प्रश्नमा भने,‘एमसीसी धेरै अगाडि नै सम्झौता भएको हो । नेपालको विकासका लागि नेपाल सरकारले नै बढाएको […]

गृहमन्त्री बालकृष्ण खाँणलाई तेस्रो लोकप्रिय मत

गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खुला केन्द्रीय सदस्यतर्फ तेस्रो लोकप्रिय मत पाएका छन् । जारी मतगणनामा उनले १८५१ मत पाउँदै तेस्रो स्थान हाँसिल गरेका हुन् । उनीअघि डा.शशांक कोइराला र एनपी साउद रहेका छन् ।

गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाममा

गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाम आएका छन् । सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन उनी जनकपुरधाम आइपुगेका हुन् । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए । उनले काँग्रेसको महाधिवेशनले अन्य दललाई समेत प्रभाव पार्ने स्पष्ट पारे ।आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाणले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई

प्रधानमन्त्री शेरवहादुर देउवाले आफू विदेश भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।

ईयू राजदूत नोना डिप्रेजले भेटिन् गृहमन्त्री बालकृष्ण खाँणलाई

गृहमन्त्री बालकृष्ण खाँणसँग डेलिकेसन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छिन् ।