गण्डकीको सामाजिक विकास मन्त्री बने विन्दुकुमार थापा

१६ जेठ, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् ।  थापाले बुधबार नै शपथ लिनेछन् । कांग्रेसको गण्डकी प्रदेशसभा …

सम्बन्धित सामग्री

संस्कारयुक्त शिक्षा आजको आवश्यकता : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा

मन्त्री थापा र कलाकार ओवरायबीच भेटवार्ता

कास्की :  गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा  र  भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ। शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन्।भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको छ। ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन्। सपरिवारसहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफू लालयित भएको अभिव्यक्ति दिए। गण्डकी प्रद

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

उम्मेदवारलाई असहयोग गर्दा एक हप्तामा गण्डकीका दुई मन्त्रीको पद चैट !

पर्वत : आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको चर्चाकाबीच गण्डकी प्रदेशका अर्का एक जना मन्त्री पनि बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका भौतिक, पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका हुन्।कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश सभा (ख) मा कांग्रेसबाट टिकट पाउने प्रतिस्पर्धामा खड्कासँगै कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका कांग्रेस नेता विन्दुकुमार थापा प्रतिस्पर्धामा रहेका थिए

टिकटका प्रतिस्पर्धी मन्त्रीमाथि खनिए मन्त्री थापा

१३ असोज, पोखरा । एउटै दलको भएपनि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा र भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको सम्बन्ध राम्रो छैन । गण्डकीमा यो कांग्रेस र सत्तारुढ गठबन्धनको ओपन सेक्रेट हो । दुबै कास्की–२ (ख) का हुन् । थापा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभामा जाँदा खड्का समानुपातिकबाट आए । उनीहरुको सम्बन्ध राम्रो […]

मन्त्री थापाको मन्त्र- ‘राजनीति सेवा हो, पेसा होइन’

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा ‘राजनीति सेवा हो, पेसा होइन’ भन्ने मान्यता अँगाल्दै सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा …

गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पति सार्वजनिक

गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीको रुपमा कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका अन्य मन्त्रीहरु भन्दा मन्त्री थापाको सम्पति विवरणमा बढी देखिएको हो ।प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पति विवरण अनुसार अन्य मन्त्रीहरुको तुलनामा मन्त्री थापाको चलअचल सम्पति बढी भएको उल्लेख छ । […]

मन्त्रीमा नाम काटिएपछि दोबाटे विश्वकर्मा भन्छन्- पार्टीभित्र अपराध भयो

८ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री नियुक्त गरेका छन् । तर मन्त्री चयनलाई लिएर […]