टिकटका प्रतिस्पर्धी मन्त्रीमाथि खनिए मन्त्री थापा

१३ असोज, पोखरा । एउटै दलको भएपनि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा र भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको सम्बन्ध राम्रो छैन । गण्डकीमा यो कांग्रेस र सत्तारुढ गठबन्धनको ओपन सेक्रेट हो । दुबै कास्की–२ (ख) का हुन् । थापा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभामा जाँदा खड्का समानुपातिकबाट आए । उनीहरुको सम्बन्ध राम्रो […]