गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री, महिला नेतृहरुको यस्तो छ प्रतिकृया

पोखरा : गण्डकी प्रदेशमा शुक्रवार थप ६ जना मन्त्रीले सपथ लिएपछि सरकारले पूर्णता पाएको छ। शुक्रवार सपथ लिनेमा नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापाले पनि मन्त्री पदमा सपथ लिए। यसअघि कांग्रेसका कुमार खड्का, जनता…