कास्की : गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ। शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन्।भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको छ। ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन्। सपरिवारसहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफू लालयित भएको अभिव्यक्ति दिए। गण्डकी प्रद