कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

सम्बन्धित सामग्री

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकमार थापा मनोनीत भएका छन् । थापालाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनीत गरेका हुन् । थापा कास्की २ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।

कास्की २ ‘२’ मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की । गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । थापाले ९ हजार २ सय ७९ प्राप्त गर्दा उनको प्रतिस्पर्धी गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरिन् ।

टिकटका प्रतिस्पर्धी मन्त्रीमाथि खनिए मन्त्री थापा

१३ असोज, पोखरा । एउटै दलको भएपनि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा र भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको सम्बन्ध राम्रो छैन । गण्डकीमा यो कांग्रेस र सत्तारुढ गठबन्धनको ओपन सेक्रेट हो । दुबै कास्की–२ (ख) का हुन् । थापा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभामा जाँदा खड्का समानुपातिकबाट आए । उनीहरुको सम्बन्ध राम्रो […]