सार्वजनिक शिक्षा र राष्ट्रिय हितलाई थप कमजोर पार्ने किसिमका प्रावधान शिक्षा विधेयकमा देखिनु दुःख र चिन्ताको विषय हो । यसबारे व्यापक छलफल र बहस गरी राष्ट्रिय हित र आवश्यकता अनुकूल परिमार्जन, संशोधन र परिवर्तन गरिनुपर्छ ।
एकेडेमिक शिक्षा विश्वमै लोकप्रिय मानिन्छ । शैक्षिक प्रतिस्पर्धा पनि चुलिँदै गएकाले अहिलेका युवा पिँढीका लागि स्तरयुक्त शिक्षा जीवनको आधार मानिनु स्वाभाविक हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा अहिले हरेक देशले प्रदान गर्दछ । एकेडेमिक शिक्षामा नेपाल पनि पछि छैन । कतिपय नेपाली विद्यार्थी शिक्षाको क्षेत्रमा विश्वमै चर्चित बनेका छन् । त्यो हामी सबैको निम्ति गौरवको विषय […]
The post समाजको आवश्यकता व्यावहारिक शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो । पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न …
काठमाडौँ- पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको आज अनुगमन एवं निरीक्षण गर्दै पूर्वराष्ट्रपति डा. यादवले प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राखे । यादवले शिक्षामा सबैको पहुँच पु¥याउन ग्रामीण क्षेत्रका गरिब […]
पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको आज अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राखे ।पूर्वराष्ट्रपति डा.यादवले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनुपर्नेमा जोड दिए । उनले ग्रामीण क्षेत्रमा स्थापित यस
काठमाडाैं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन्।यादवले मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको आज अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा ब्यक्त गरेका छन्।पूर्वराष्ट्रपति डा. यादवले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनुपर्नेमा जोड दिए। उन
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन् । जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा हिजो (बिहीबार) उनले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताए । उनले भने, ‘आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार […]
रोजगार सिर्जना गर्दै स्वरोजगार बन्न र विश्व श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्षम नागरिक बनाउने शिक्षा नीति आजको आवश्यकता हो । कोरोना कहरका कारण बेरोजगारी दर विकराल बन्दै छ । रोजगार सिर्जनाका अवसर र प्रयासलाई कोरोनाले थला पारेको जगजाहेर नै छ । विगतमा भविष्यदर्शी शिक्षा योजनाको अभावले अहिले पढेलेखेका भनिएका युवायुवती नै हातमा उच्च अंक […]
काठमाडौँ । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आज यहाँ आयोजित नवौँ साधारणसभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज […]