बैंक अफ काठमाण्डूको ऋणपत्र भदौ २ बाट, ब्याज साढे १० प्रतिशत, एक अर्ब १० करोडको जारी

काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) ले साढे १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले नियामकीय प्रवधान अनुसार

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको कार्डबाट इकमर्स कारोबारमा नगद फिर्ता

बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण इकमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।बैंकको कार्डवाहकले विभिन्न ईकमर्स प्लेटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगदफिर्ता पाउनेछन् ।यस नगद फिर्ता योजना यही २२ […]

बैंक अफ काठमाण्डूको कार्डबाट ई–कमर्स कारोबारमा १० प्रतिशत क्यासब्याक

बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी ई–कमर्समा डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण कारोबारमा नगदफिर्ता दिने योजना ल्याएको छ । बैंकको कार्डबाहकले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।  यस नगदफिर्ता...

बैंक अफ काठमाण्डूको कार्डबाट ई-कमर्श कारोबार गर्दा नगदफिर्ता हुने

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरूको आउँदै गरेको महान चाडपर्वहरू लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई-कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ। बैंकको कार्डबाहक ग्राहकले विभिन्न ई-कमर्श प्याटफर्मबाट सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता […]

सोमवार नेप्सेमा थपियो ३ करोड ७६ लाखभन्दा बढी कित्ता शेयर

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ ओटा कम्पनीहरुको ३ करोड ७६ लाख ८० हजार ७४१ दशमलव ७२ कित्ता शेयर सूचीकृत भएको छ । यो दिन नेप्सेमा बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनसीसी बैंक, आईसीएफसी फाइनान्स र हिमालयन डिष्टिलरीको बोनस शेयर सूचीकृत भएको हो । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९०, लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर बापतको ८४ लाख ५६ हजार ३०० दशमलव ५३ कित्ता, आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता, एनसीसी बैंकको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३ दशमलव ३४ कित्ता र हिमालयन डिष्टिलरीको ७५ प्रतिशत बोनस शेयर बापतको ६५ लाख ७ हजार ७६७ दशमलव ८१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक अफ काठमाण्डूले गत मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभा मार्फत र लुम्बिनी विकास बैंकले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेका थिए । बैंक अफ काठमाण्डूले बोनस शेयर कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । लुम्बिनी विकास बैंकले पनि यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यसर्थ, दुवै कम्पनीका शेयरधनीहरुले बोनस शेयरबापतको कर तिर्नुपर्ने छैन । बैंक अफ काठमाण्डूका शेयरधनीहरुले भने यस वर्ष कर बाहेक पनि नगद लाभांश पाएका छन् ।

बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर पारित

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २७औं वार्षिक साधारणसभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले […]

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

मंसिर ८, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (मंसिर ९ गते) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते बन्द गर्ने भएसँगै बिहीवार (मंसिर ९ गते) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १०% छुट

बैंक अफ काठमाण्डू र साक्को रिसोर्टबीच बैंकका ग्राहकलाई रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट दिने सहमति भएको छ ।ग्राहकले बैंक अफ काठमाण्डूको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक […]