बैंक अफ काठमाण्डूको ऋणपत्र आजबाट जारी, ब्याज दर साढे १० प्रतिशत, सात वर्षमा परिपक्व

काठमाडौं। बैंक अफ काठमाण्डूले 'बिओके डिवेञ्चर २०८६' ऋणपत्र आजबाट जारी गरेको छ।  बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख