बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १०% छुट

बैंक अफ काठमाण्डू र साक्को रिसोर्टबीच बैंकका ग्राहकलाई रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट दिने सहमति भएको छ ।ग्राहकले बैंक अफ काठमाण्डूको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक […]

सम्बन्धित सामग्री

बीओके र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच सम्झौता

बैंक अफ काठमाण्डू (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच छुट दिने सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा १० प्रतिशत छुट पाउने छन् ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०%को छुट

बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ब १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।सम्झौता पश्चात् बैंकका ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%को छुट पाउनेछन् ।

बीओके र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबी छुट सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा १० प्रतिशत छुट पाउने छन् ।

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई केजीएचका होटल तथा रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाडौँ गेस्ट हाउसबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा आफ्ना ग्राहकहरुलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुविधामा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।