निषेधाज्ञाको दोस्रो दिन काठमाडौंका सडकमा देखिएका दृष्य

काठमाडौंः आज काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भएको दोस्रो दिन। काठमाडौं उपत्यकाभित्र आज पनि सडकमा सवारीको सङ्ख्या भने न्युन नै देखियो। अत्यावश्यक काममा भने सवारी दौडिनै रहेका थिए। निषेधाज्ञामा पनि राजधानीमा विकास निर्माण, फोहोरमैला उठाने लगायतका काम भने खासै प्रभावित भएनन्। स्थानिय प्रशासनले काठमाडौं उपत्यकाभित्र बिहिबार बिहान ६ बजेदेखि एक साताको लागि…

सम्बन्धित सामग्री

सडकमा दशैँमा टीका लगाउनेहरूको चहलपहल बढ्यो, तस्वीरहरू

काठमाडौं : नेपालीहरूको महान चाड विजया दशमी मनाउन आफन्तहरूकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ। आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरूकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ।दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण

‘शिक्षक र मिटरब्याज पीडितको आन्दोलनसँग कौसीदको कथा जोडिएको छ’

काठमाडौं । हालसालै काठमाडौंका सडकमा दुई भिन्न आन्दोलनका दृश्य देखिए । मिटरब्याजको गलपासोबाट मुक्त गर्न भन्दै पीडितले माइतीघरमा हप्तौं लामो अनसन बसे । अर्कोतर्फ, सार्वजनिक विद्यालयका शिक्षकले राजधानीको सडक प्रणालीलाई नै अस्तव्यस्त बनाउने गरी तीन दिन लामो प्रदर्शन गरे । यी दुई आन्दोलनको केन्द्रमा जनजीविका र सामाजिक सुरक्षाको सवाल जोडिएको थियो । यही मर्ममा आधारित […]

काठमाडौंका सडकमा पनि बल्ने भए बत्ती, ६० प्रतिशत तिर्न महानगर तयार

काठमाडौं : काठमाडौं महानगरपालिका सम्झौता बमोजिम ६० प्रतिशत रकम दिन तयार भएपछि स्मार्ट स्ट्रीट लाइट (सडक बत्ती) जडानको काम अघि बढ्ने भएको छ। ६० प्रतिशतमा वार्गेन गरेर बस्दा ललितपुर र भक्तपुर झिलिमिल हुँदा पनि काठमाडौं महानगरको सडक भने अँध्यारो थियो।  ‘सुरुमा महानगरका प्रमुख नै अन्योलमा हुनुहुन्थ्यो। तर, अहिले उहाँहरु थप…

चलचित्र ‘करोडपति’को पोस्टर टाँसेर जीविका चलाएका ‘जोगिन्दर’ आफैँ करोडपति

०५२ तिरको एक दिन, काठमाडौंका सडकमा हिँड्दै गर्दा अहिलेका चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को भेट अर्का अहिलेका चर्चित नृत्य निर्देशक शिव विकसँग भयो । त्यति बेला यी दुवै जीविकाको खोजीमा थिए । विक कलाकार बन्ने सोचले चितवनबाट काठमाडाैं आएका थिए । पाटनमा बसेर मूर्ति बनाउने विकले उनलाई आश्रय दिए । करिब दुई महिना सडकमा भौँतारिएपछि जोगिन्दरले कोठाको बास पाएका थिए ।विकसँग बस्दै गर्दा एक दिन ‘जोगिन्दर’ सडकमा निस्किएका थिए । केही मानिस माइकिङ गर्दै फिल्मको पोस्टर टा

उपत्यकाका सडकमा बढ्यो चहलपहल

नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो ।काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधि

काठमाडौंका सडकमा दशैंमा टीका लगाउन जानेको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज बुधबार दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम सुरु भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि […]

अव्यवस्थित फोहोरबाट काठमाडौँ महामारीको उच्च जोखिममा ! सतर्कता कसरी अपनाउने ?

अहिले काठमाडौंका सडकमा फोहोर यत्रतत्र देखिन्छ । मनसुन प्रवेश गरेसँगै फालिएको फोहोर पनि पानीसँगै बग्नेर भिजेको देखिन्छ । केही दिन यता झाडापखालाका बिरामीको सङ्ख्या पनि बढ्दो छ । योसँगै अव्यवस्थित फोहोरबाट अरू स्वास्थ्यमा समस्या देखिने वा सङ्क्रमण फैलन र महामारीको रूप लिन सक्ने जोखिम उच्च भएकाले सतर्कता अति आवश्यक देखिन्छ । सतर्कता अपनाउन सके रोग लाग्न वा फैलिनबाट रोक्न सकिनेछ । फोहोरबाट प्रकोपका रूपमा फैलिन सक्ने रोगहरूमा पानीजन्य सङ्क्रामक रोग प्रमुख मानिन्छ । बर्सेनि गर्मी तथा मनसुन सिजनमा

पछिल्ला दिन काठमाडौंमा किन भोग्न परिरहेको छ चर्को ट्राफिक जाम?

काठमाडौं : तपाईँ काठमाडौंका सडकमा यात्रा गरिरहनु भएको छ भने केही सातायता अत्यासलाग्दो ट्राफिक जाम भोगिरहेको हुनुपर्छ। मङ्सिर महिना सुरु भएसँगै ट्राफिक जाम यसरी भइरहेको छ कि त्यसले तपाईँको गन्तव्यसँगको दुरी यथावत रहे पनि समय भने बढी नै खर्चिन परिरहेछ। त्यसैले, अहिले काठमाडौंको एक ठाउँबाट अर्को गन्तव्यमा पुग्न ट्राफिक जामका लागि…

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो । हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् । यद्यपि केही […]

काठमाडौंका सडकमा थुप्रिएको फोहोर अझ उठ्दैन्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी […]