काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो । हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् । यद्यपि केही […]

सम्बन्धित सामग्री

सिंहदरबारको फोहोर महानगरले उठाउने नै होइन: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे।...

महानगरले फोहोर नउठाएपछि सिंहदरबारले खोज्यो व्यवस्थापनको विकल्प

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएको आइतबार ९ दिन भइसकेको छ । तर पनि सिंहदरबार भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन । फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। […]

किन उठाउन बन्द भयाे शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर ?

काठमाडों । काठमाडौं महानगरपालिकाले शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ । महानगरको काममा सरकारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने घोषणा गरेपछि आइतबारदेखि फोहोर उठाउन बन्द गरिएकाे हाे । सामाजिक सञ्जालमार्फत गरिएको घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । केही दिन अघिदेखि नदी […]

काठमाडौंको फोहोर पाँच दिन नउठ्ने

तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मत भइरहेकाले टेकुको ट्रान्सफर स्टेसनमा फोहोर थुपारिने काठमाडौं महानगरपालिकाले फेरि पाँच दिन फोहोर नउठाउने भएको छ । तीनपिप्ले–बन्चरेडाँडा सडक मर्मतसम्भारको काम भइरहेकाले महानगरले पाँच दिन फोहोर नउठाउने भएको हो । सहरी...

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्मा नहुने महानगरले जनाएको छ । काठमाडौं महानगरका अनुसार हरेक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले […]

कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

अब कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह  गरेको छ। महानगरको वातावरण तथा कृषि विभागले बिहीबार सूचना निकालेर साउन १ देखि फोहोरको पृथकीकरण गर्न महानगरवासीलाई आग्रह गरेको हो। साउनदेखि अब कुहिने र नकुहिने फोहोर अलग अलग दिन उठाउने जनाएको छ। प्रचलित कानूनअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरणमा जोड दिएको महानगरले जनाएको छ।कुहिने  र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्न

कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ […]

फोहोर फाल्छु भन्नेहरू हराए, कहिले हट्ला सडकको दुर्गन्ध? (फोटो फिचर)

काठमाडौं : उपत्यकाको फोहोर नउठाउँदा सहरका चोक दुर्गन्धित भएको छ। केहि दिन यता उपत्यकाका विभिन्न चोकमा फोहोरको थुप्रो लागेपनि महानगरले फोहोर उठाएको छैन।व्यस्त सडकका चोकहरू फोहोरले भरिएका छन्।  अहिले उपत्यकामा हिँड्ने पैदल यात्रुहरू नाम मुख छोपेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ।

काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ।