काठमाडौं : तपाईँ काठमाडौंका सडकमा यात्रा गरिरहनु भएको छ भने केही सातायता अत्यासलाग्दो ट्राफिक जाम भोगिरहेको हुनुपर्छ। मङ्सिर महिना सुरु भएसँगै ट्राफिक जाम यसरी भइरहेको छ कि त्यसले तपाईँको गन्तव्यसँगको दुरी यथावत रहे पनि समय भने बढी नै खर्चिन परिरहेछ। त्यसैले, अहिले काठमाडौंको एक ठाउँबाट अर्को गन्तव्यमा पुग्न ट्राफिक जामका लागि…